काठमाडौं । नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ । शुक्रबार बृहत राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उदेश्यका साथ दुर्गा प्रसाईँको अध्यक्षतामा राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको हो । उक्त कार्यक्रममा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म... विस्तृतमा