काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको जनाएकाे छ । महानगरपालिकाले मानव सेवा आश्रम, नेपाल प्रहरी तथा अन्य साझेदार संस्थासँगको समन्वयमा... विस्तृतमा