सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सुर्खेतमा बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा विश्वका २१ देशबाट पाँच सय भन्दा बढीको सहभागिता हुने र ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलनमा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन हुनेछन् । सम्मेलनमा विभिन्न नौ विश्वविद्यालयका उपकुलपतिहरुको राउण्ड टेवल छलफल... विस्तृतमा