काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीको महिला भ्रातृ संगठन ‘तराई–मधेश महिला संघ’ को केन्द्रिय तदर्थ समिति घोषणा गरिएको छ । पार्टी अध्यक्ष वृषेश चन्द्र लालको औपचारिक जानकारीअनुसार संघको अध्यक्षमा बिन्दु ठाकुर चयन भएकी छन् । सचिवको भूमिकामा सुनिता वर्मालाई र कोषाध्यक्षमा राधिका देवीलाई जिम्मेवारी दिइएको छ । तराई–मधेश महिला संघको तदर्थ समिति गठन गर्नुको उद्देश्य... विस्तृतमा