जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाएका छन् । बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् । कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता... विस्तृतमा