धनुषा । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुले मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा १२ जोडीले दाइजोरहित सामूहिक विवाह गरेका छन् । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा समारोहमा दाइजोविरुद्धको अभियानका... विस्तृतमा