काठमडौँ, १७ पुस । आज आइतबार देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि पोखरेलीको ५० वर्ष अघिको सपना पुरा भएको उपलक्ष्यमा पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। उद्घाटन अघि र्याली निकाल्ने तयारी गरिएको छ। उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका... विस्तृतमा