पोखरा, ३ फागुन । गण्डकी प्रदेश सरकारले भोली बिहिबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको दिन प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । आज लुम्बिनि प्रदेशले पनि स्थापना दिवसको अवसर पारेर सार्वजनिक विदा दिएको छ... विस्तृतमा