काठमाडौँ, पुस २५ । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मु्ख्यमन्त्रिमा नियुक्त भएका छन् । अधिकारीले आजै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ९३३ जना०को समर्थनमा... विस्तृतमा