पोखरा, ७ माघ । नेपालमा अधुनिकता र विलासिनताको प्रचलन बढे संगै सौखिन जिवन बिताउने बहानामा सुर्तिजन्य पदार्थ प्रयोग तथा सेवन गर्नेको संख्या तिव्र बृद्दि भईरहेको छ । सुर्तिजन्य पदार्थको प्रयोगले मानिसको सामाजिक, आर्थीक, पारिवारिक तथा मनोवैज्ञानिकका साथै मानिसको स्वास्थ्यमा पार्ने असर थाहा नभई सेवन गर्नेहरु बिरलै होलान । यद्यपि यसलाई न्युनिकरण गर्न र सार्वजनिक स्थलमा... विस्तृतमा