काठमाडौँ, ११ मंसिर । मधेसश प्रदेश सरकारले मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा... विस्तृतमा