जनकपुरधाम, ४ माघ । मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनलाई १०२ सांसदले विश्वासको मत दिएको घोषणा गरे । गत पुस २७ गते जसपा संसदीय दलको नेता यादवले सत्ता साझेदार दलहरु र स्वतन्त्र साँसद गरी ६३ साँसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । २९ गते मुख्यमन्त्रिको पद तथा गोपनीयताको शपथ लिएका यादवले आज... विस्तृतमा