काठमाडौँ, १४ कार्तिक । मधेश प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन्। आइतबार शुभकामना सन्देश जारी गर्दै उनले आज सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्। उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका... विस्तृतमा