काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले विगतका सहमति कार्यान्वयन नगरे तथा शिक्षा नियमावलीका विवादित प्रावधान सच्याउन आवश्यक पहल नगरे भदौ महिनादेखि देशव्यापी सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले समयमै शिक्षकका माग सम्बोधन नगरे विगतभन्दा व्यापक सडक आन्दोलन अपरिहार्य... विस्तृतमा