काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटिरहेको समाचार सार्वजनिक भइरहेका बेला नेपालमा भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएपछि उपभोक्तामा अन्योल सिर्जना भएको छ। विश्व बजारमा तेल सस्तो हुँदा पनि नेपालमा मूल्य किन बढ्यो भन्ने प्रश्न अहिले आम नागरिकको चासोको विषय बनेको छ। नेपाल आयल निगम (एनओसी) ले भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य... विस्तृतमा