काठमाडौँ । अमेरिकाले नेपालसहित विश्वका ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी (भिसा बन्ड) राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थासँगै अमेरिकाको भ्रमण गर्ने नेपाली नागरिकले भिसा स्वीकृत भएपछि भिसा जारी हुनुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ लाखदेखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी... विस्तृतमा