काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि यस घटनाबारे विभिन्न प्रश्न उठेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले आइतबार बिहान करिब ३ बजे जबरालाई उनको निवासबाट कार्यालयतर्फ ल्याएको थियो। प्रारम्भिक रूपमा विभिन्न सञ्चारमाध्यमले यसलाई ‘पक्राउ’ भनेर समाचार... विस्तृतमा