काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आप्रवासीहरूलाई उनीहरूको मूल देशबाहेक अन्य तेस्रो देशमा निष्कासन गर्ने नीति तत्कालका लागि पुनः सञ्चालन गर्न अनुमति दिएको छ। सर्वोच्च अदालतले तल्लो अदालतको आदेशलाई अस्थायी रूपमा रोक्दै मुद्दाको अन्तिम कानुनी विवाद भने बाँकी नै राखेको हो। सर्वोच्च अदालतको मंगलबारको आदेशपछि अमेरिकी सरकारले आफ्नो देशमा फिर्ता पठाउन... विस्तृतमा