काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर सामान्य घटेको छ। भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३ प्रतिशत कायम भएको छ। साउनमा यस्तो औसत ब्याजदर ४.१६–४.१७ प्रतिशतको हाराहारीमा थियो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेर ३.०८... विस्तृतमा