काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। राणाले शुक्रबार दलका समर्थकसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका हुन्। उनले ७९ जना केन्द्रीय सदस्य रहने गरी पार्टी दर्ता गराएको बताइएको छ। नयाँ पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ राखिएको छ। पार्टीले आगामी राजनीतिक... विस्तृतमा