काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि २८० जनाको दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी शुक्रबार सूचना प्रकाशित गरेको हो। माग गरिएको संख्यामध्ये खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ तथा कर्तव्य... विस्तृतमा