काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि जारी खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले समस्या समाधान गर्नुपर्ने बेला सरकार प्रचारबाजीमा केन्द्रित भएको दाबी गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले आइतबार विज्ञप्ति जारी गर्दै देशभर खाना पकाउने ग्यासको चरम अभाव रहेको विषय सर्वविदित हुँदाहुँदै पनि सरकारले अभावको... विस्तृतमा