काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि अदालतले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धान अझै पूरा नभएको भन्दै थप म्याद माग गर्दै श्रेष्ठलाई सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको... विस्तृतमा