काठमाडौं । नेपालको आधुनिक इतिहासलाई पूरै नयाँ र अप्रत्याशित मोडमा पु¥याउने गरी भएको बीभत्स ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’ घटेको २५ वर्ष पूरा भएको छ । वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो भयावह रात, जसले राजा वीरेन्द्र वीर विक्रम शाहको सम्पूर्ण वंशनाश ग¥यो, त्यसको २५ औँ स्मृति दिवसका अवसरमा मंगलबार देशभर विभिन्न कोणबाट यस ऐतिहासिक घटनाको स्मरण र समीक्षा भइरहेको छ... विस्तृतमा