काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले महत्त्वपूर्ण व्यवस्थाहरू अगाडि सारेको छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले ल्याएको बजेटप्रति नेपालको निजी क्षेत्र, विशेषगरी पर्यटन व्यवसायीहरूले निकै आशा र... विस्तृतमा