काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा सर्वसाधारणसँग राय मागेकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा ‘पोल’ राख्दै उनले आफू सक्रिय राजनीतिमा आउनु पर्ने कि नपर्ने भन्ने विषयमा शुभचिन्तक र सर्वसाधारणको मत मागेकी हुन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय तामाङले महत्त्वपूर्ण निर्णय लिनुअघि जनताको भावना बुझ्न चाहेको... विस्तृतमा