काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को निम्तोमा अमेरिका जान लागेका मन्त्री गुप्ताको भ्रमण एनआरएनएभित्रै फरक–फरक धारबाट आएका विज्ञप्तिपछि विवादमा तानिएको हो। एक पक्षले मन्त्री गुप्तालाई अमेरिकामा आयोजना हुने कार्यक्रममा निमन्त्रणा गरिएको दाबी गर्दै विज्ञप्ति निकालेको थियो भने अर्को पक्षले... विस्तृतमा