काठमाडौं । नेपालको चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन–३ का विजेता तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो। तामाङको निधनप्रति संगीत क्षेत्रका कलाकारहरूले गहिरो दुःख व्यक्त गरेका छन्। गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु... विस्तृतमा