सबिता नयाँजू/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको समसामयिक राजनीतिमा अपेक्षाकृत नयाँ तर प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । लामो समयदेखि एउटै दल र अनुहारहरूबाट सञ्चालित नेपाली राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि, निराशा र आक्रोशकै बीच रास्वपाको स्थापना भएको हो । २०७९ असारमा औपचारिक रूपमा दर्ता भएको यस दलले छोटो समयमै राष्ट्रिय राजनीतिमा... विस्तृतमा