काठमाडौँ । कवि अर्जुन पराजुलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पराजुलीले “रगतले नुहाएर ज्यान जोगाउन हेलिकप्टरबाट भाग्नेहरू फेरि नुहाउने सपना देख्दैछन्” भन्ने अभिव्यक्ति दिएका हुन्। उनको उक्त भनाइ पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता आकांक्षातर्फ लक्षित व्यंग्यका रूपमा लिइएको छ।... विस्तृतमा