काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आम जनता पार्टीका सहअध्यक्ष तिलक थापामगरले एमाले–काँग्रेस पुरानै दोहोरिए भ्रष्टाचार मौलाउने र रबि–बालेन आए देशको राष्ट्रिय स्वाधिनता धरापमा पार्ने दाबी गरेका छन् । संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो... विस्तृतमा