काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले नयाँ कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले समयक्रममा विकसित नवीन अवधारणा, मान्यता र व्यवहारलाई आत्मसात गर्न तथा प्रचलित कानूनका कमी–कमजोरी सुधार गर्न नयाँ कानून निर्माण र संशोधन... विस्तृतमा