काठमाडौँ । बाँके क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय जनावर गाईसम्बन्धी अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि शुक्रबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी ले विज्ञप्ति जारी गर्दै समाजमा परेको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको... विस्तृतमा