काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ (पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ समूह) को दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम तथा शारीरिक क्षमता र आत्मबल अभिवृद्धिमा प्रथम हुन सफल प्रशिक्षार्थी... विस्तृतमा