काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई तोकेको छ। यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएका छन्। थापा सरुवा भएसँगै बुधबारदेखि डीआईजी भट्टले सूचना अधिकारी तथा... विस्तृतमा