काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि नेपाली सेना परिचालन गरिएको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका हुन्। निर्वाचनको समयमा शान्ति सुरक्षा सुदृढ तुल्याउन सरकारले यसअघि नै... विस्तृतमा