रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको ईशनाथ नगरपालिका–४ मठिया टोलमा बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले ठक्कर दिँदा स्थानीय शेख साजिरकी छोरी करिब ४ वर्षीया खातुनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका... विस्तृतमा