काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि हाल कुन अभियोगमा अनुसन्धान भइरहेको छ भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत... विस्तृतमा