काठमाडौँ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबिरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता भएको छ । तत्कालीन गोर्खा मिडिया नेटवर्कका संचालक तथा प्रवन्ध निर्देशक लामिाछानेबिरुद्ध युवराज पौंडेल (सफल) ले उजुरी दर्ता गराएका हुन् । सफलले फर्जी बैंक स्टेटमेण्ट,फर्जी शेयर खरिद बिक्री लिखत पेश गरि कम्पनीको शेयर लगत निकालेको कम्पनीको खरिद बिक्री... विस्तृतमा