जनकपुर, २० फागुन । धनुषाको जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सातजना भन्दा बढी घाइते भएका छन् । आइतबार जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत प्र २–०२–००१ क ०४३१ नम्बरको स्कूल बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै... विस्तृतमा