काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो । ‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’... विस्तृतमा