काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् । सोमबार सामुदायिक स्तरमा नागरिक संघसस्थाको पुर्नजागरण र सुदृढिकरण संवाद कार्यक्रममा बोल्दै उनले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र नागरिक संस्था सबै अग्रसर... विस्तृतमा