काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले बाढीका कारण रसुवाको अवस्था गम्भीर र चिन्ताजनक बनेको बताए । उनले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अपिल गरे... विस्तृतमा