काठमाडौँ । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा चौथो स्थानमा परेको छ । अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन प्रणाली ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौँको एक्यूआई १ सय ८१ मापन गरिएको छ, जुन मानव स्वास्थ्यका लागि अस्वस्थ स्तर मानिन्छ । एक्यूआई सूचकाङ्कअनुसार ० देखि ५० सम्मको हावाको गुणस्तरलाई राम्रो, ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील... विस्तृतमा