हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् । सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे । त्यसका लागि देशभरबाट... विस्तृतमा