सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा झण्डै ५३ प्रतिशत मत खसेको छ । निर्वाचनको लागि तोकिएको समय साँझ पाँच बजेसम्म लाइनमा बसेका मतदाताले गरेको मतदानसहित ६ बजे सम्पन्न मतदानमा ५२ दशमलव ९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सबैभन्दा धेरै मत हुम्लामा ६४ दशमलव १५ प्रतिशत र सबैभन्दा कम दैलेख... विस्तृतमा