काठमाडौं । निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका छिटो र सुरक्षित रूपमा मतगणना केन्द्रसम्म पुर्याउन हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गम क्षेत्रबाट मतपेटिका संकलनलाई प्रभावकारी बनाउन हवाई साधन प्रयोग गरिएको... विस्तृतमा