काठमाडौँ, २ चैत । प्रतिनिधि सभाको सून्य समयमा बोलेका प्रतिपक्षि दलका अधिकांश सांसदहरुले सहकारी पीडितको समस्या समाधानमा गृहमन्त्रीको भूमिकालाई लिएर संशय व्यक्त गरेका छन् । उनीहरुले अनुसन्धानमा रहेको व्यक्तिलाई नै गृहमन्त्री बनाएर मुख्य ठाउँको जिम्मेवारी दिएको भन्दै सो बारे प्रधानमन्त्रीको जवाफ माग गरे । यस्तै, सांसदहरुले सुन तस्करसँग मिलेको आरोप लागेका माओवादीका... विस्तृतमा