सुर्खेत । कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन् । शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन् । उनले दुई हजार एक सय ६५ मत पाएका छन् । एक हजार नौ सय ९६ मतसहित नेपाली काँग्रेसका हर्षबहादुर वम... विस्तृतमा