काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभामार्फत विश्वासको मत लिनेक्रममा उनले धोकाको आरोप कांग्रेसले लगाउन नमिल्ने बताए । उनले भने,‘मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।’ सरकार पुनर्गठन एउटा... विस्तृतमा